माघ १४ नेपाल शिक्षक संघ बागचौर नगर कार्यसमिति सल्यान को दोस्रो स्थानीय अधिबेशन सम्पन्न भएको छ।
बागचौर नगर कार्यसमिति को एक कार्यक्रम को बीच शनिबार उद्घाटन गरि सम्पन्न भएको छ।नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह – माह मन्त्री एकराज डाँगी को प्रमुख अथितितामा भएको थियोे ।
शिक्षाकको मर्यादित पेशा विद्यार्थी लाई जिबन उपयोगि शिक्षा क्षेत्र को बिकाश निम्ति नेपाल शिक्षक संघ को एकता र संगठन बिस्तार गर्ने जोड दारका साथमा लाग्न समेत अनुरोध गर्नु भएको छ।
कार्यक्रमको बिशिस्ट अथिती बागचौर नगरपालिका नगर प्रमुख शिक्षा शाखा प्रमुख तथा नेपाली काङ्ग्रेसजिल्ला सह सचिब जनक राज गौतम
विशिष्ट अथिती जिल्ला संमन्य प्रमुख बेलाराम रावल नेपाल ट्रेड युनियन काङ्ग्रेस कर्णाली प्रदेश उपाध्यक्ष आङेश्र्र डाँङ्गि अथिती नेपाल शिक्षक माहा सघं उपाध्यक्ष लक्ष्मि नारायण केसि नेपाल शिक्षक संघिय प्रतिनिधि प्रेम केसि पुर्ब स्रोत ब्यक्ती हिरा लाल न्यौपाने नेपाल शिक्षक सघं सदस्य चुडामणि केसि तुल्सी राम बस्नेत निबिर्त शिक्षक हेमेन्द्र राज ओलि बागचौर नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपेश डिसि बागचौर नगरपालिका वडा नं ३ वडा अध्यक्ष भिम बहादुर भण्डारी बागचौर नगर पालिका वडा नं ५अध्यक्ष जोगेन्द्र ओलि बागचौर नगरपालिका वडा नं ८ वडा अध्यक्ष सुशील जङ्ग चन्द बागचौर नगरपालिका वडा नं १२ वडा अध्यक्ष टिकाराम ओलि लगायत अथितिहरु सहभागीता रहेकोे थियोे। उक्त अधिबेशन बाट नयाँ कार्यसमिति समिति समेत गठन गरिएको छ अध्यक्ष जय प्रकाश वलीकाे अध्यक्ष उपाध्यक्ष लक्ष्मी वली भण्डारी, चन्द्र प्रकाश पाैडेल, सचिव तिलकराज वली, अर्थ सचिव गाेपाल वली, सह-सचिव माेहन भण्डारी, रिता खड्का, सह-सचिव अर्थ माेहन डि.सी, रेशम वि एम लगाएत २९ सदस्यहरु कार्यसमिति गठन गरियो ।
कार्यक्रम को सभाअध्यक्ष बागचौर नगरकार्य समिती नेपाल शिक्षक शंघ अध्यक्ष तिर्लोक जङ्ग शाही कार्यक्रम को स्वागत मन्तव्य भिमा भन्डारी ले राख्नु भएको थियोे भने कार्यक्रम को संचालक नेपाल शिक्षक संघ बागचौर नगरकार्यसमिति सचीव कमला केसि ओलि गर्नु भएको थियोे ।











