नेपाली गितसंगित क्षेत्रमा गायक संगितकार कुमार सानू पुन को ´ एउटा सुन्दर फुल` नामको म्युजिक भिडियो आज ( बिहीबार ) सार्वजनिक भएको छ ।
रुकुम जिल्लामा जन्मेका कुमार गितसंगितकै क्षेत्रमा लामो समय देखि आवद्ध रहेका छन । उनी गितसंगितकै क्षेत्रमा स्टुडियो शंकरा डिजिटलमा म्युजिक एरेन्जर मिक्सिङ्ग मास्टेरिङ्ग को रुपमा काम गर्दै आएका छन ।
उनका थुप्रै गितहरु युट्युबमा रहेका छन् । यसैक्रममा एउटा सुन्दर फुल नामको गित किरण बाबू पुन को युट्युब बाट बाहिरिएको छ ।
उक्त गितमा कुमार सानुले आवाज दिएका छन । शब्द संगित किरण बाबु पुनले गरेका हुन । गितमा कमल सौरागको म्युजिक एरेन्जर साथै मिक्सिङ्गको पाटोमा कुमार आफैले गरेका हुन ।
खड्क बहादुर पुन खप्पु को भिडियो निर्देशनमा किरण बाबू पुन र जुन गुरुङ फिचर्ड भएका छन् । भिडियो सम्पादन दिपक पुन मगरले गरेका छन ।
भिडियो Kiran Babu Pun को युट्युब च्यानल मा हेर्न सकिन्छ ।
भिडियो हेर्न :








