१७ भदौ २०८२, मंगलवार । नेशनल लघुबित्त बितिय सस्था लिमिटेड बागचौर शाखा ले १२ लाख ६१ हजार बराबर काे म्यादि बिमा बितिरन गरेकाेछ मिति २०८१/पौष ९ गते मृत्यु भयकि गाउँबेशि नेशनल महिला समूह केन्द्र ३१ कि दिपा सार्की काे श्रिमान धन बाहादुर सार्की लाई १२ लाख ६१ हजार बराबरकाे म्यादि बिमा हस्तान्तरण गरियकाे हाे ।

कार्यक्रम औपचारिक रुपमा गरियाे काे थियाे कार्यक्रमकाे सहजिकरण शाखा प्रमुख सुशील बस्नेत ले गर्नु भयकाे थियाे कार्यक्रम दार्मा ३ का वडा अध्यक्ष पाेखर राज खत्री लगायत बिभिन्ना जनप्रतिनिधि नेशनल लघु बित्त बितिय सस्थाका कर्माचारीहरु काे उपस्थित रहेकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष पाेखर बाहदुर खत्रिले मन्तब्य राखनु भयकाे थियाे ।
उहाँले भन्नू भयाे यस्ता कार्यक्रम ले गरिबी दुखिकाे जिबन मा निकै खुसि छाउने भन्दै नेशनल लघु बित्त बितिय सस्था लाई आउने दिन्मा यस्ता कार्यक्रम ल्याउनु भन्दै धन्यवाद दिनु भयाे । बिमा रकम चेक सहित वडा अध्यक्ष पाेखर राज खत्रीबाट हस्तान्तरण गरियकाे थियाे ।








