नेपाल राष्ट्र बैंकले आज साउन ७ गते सोमबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ६७ पैसा रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

4-7.jpg