फागुन ८,नेपाल शिक्षक संघ बागचाैर नगर कार्य समिति सल्यानकाे छैटाै प्रतिनिधि सभा सप्पन्न भएको छ ।

नेपाल शिक्षक संघ बागचाैरको आयोजनामा सोमबार एक कार्यक्रमका बिच विभिन्न बिषयमा छ्लफल गरिको हो ।

नेपाल शिक्षक संघ बागचाैरका अध्यक्ष जयप्रकाश वलीकाे अध्यक्षता शुरुभएको कार्यक्रम , नेपाली काँग्रेस सल्यानका सह सचिब तथा बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यता विशिष्ट आतिथ्यता नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष बामदेब अधिकारि नेपाली कांग्रेस नगर सभापति तथा बागचौर नगरपालिका वडा नं २ वडा अध्यक्ष दिपेश डिसि लगायत नेपाल शिक्षक संघ बागचाैर नगरकार्य समिति उपस्थिति रहेकोे थियोे ।

कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ बागचाैर नगरकार्य समिति सचिव तिलक ओलिले गर्नु भएको थियोे ।