२१ जेठ २०७९, शनिवार

दाङ को तुल्सिपुर ३ लाहुरेचौरमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुदा ४ जना घाइते भएका छन ।
घाइतेहरु मध्ये एक जना बच्चा गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ ।
थप बिवरण आउन बाकि छ ।