१७ चैत २०७८, बिहिवार
सल्यानको दार्मा गाउपालिकाको अरबारे मा बस दुर्घटना परेको छ
दाङ्ग तुलसीपुर बाट सल्यान दार्मा अरबारे जाँदै गरेको लु २ ख ११०९ नम्बरको बस अरबारे नजिकै दुर्घटना हुदा
सन्तोष रोकाय,गोपिलाल ओलि,अजुन रोका,साबित्रा खडका,टिउकलि खडका लगायत सवार घाइते भएको र पूरा विवरण आउन बाँकि रहेको बसमा सवार घाइते सन्तोश रोकाय ले बताउनु भएको हो