काक्तिक,६ सल्यान
सल्यान मा नेकपा एमाले बागचाैर नगरपालिका
वडा नं ८ काे प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रममा तिलक मल्ल काे प्रमुख अथिती रहेको थियो भने बिशिष्ठ अथिति जिल्ला कमिटी सदस्य दिपेन्द्र कुमार डि.सि. अथिती जिल्ला कमिटी सदस्य बिनोद चन्द नगर कमिटी सदस्य बल बहादुर भण्डारी,नगर कमिटी सदस्य सुबर्ण योगि लगायतकाे उपस्थिति रहेकाे थियो।
उत्त भेला बाट सर्बसहमत रुपमा अध्यक्ष लाेकेन्द्र चन्द, उपाध्यक्ष चित्रा चन्द, सचिब शारदा चन्द , उपसचिव पुष्कर बि.क. उपसचिव प्रकाश बिएम सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । उक्त कार्यक्रम को संचालन नेकपा एमाले जिल्ला कमिटि सदस्य बिनोद चन्दले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता लाेकेन्द्र चन्द ले गरेका थिय।










