वडा दशैँको शुभ उपलक्ष्यमा सम्पुर्ण हाम्रा पाठक,प्रेयजन तथा हामी प्रती बिश्वास गर्ने आम नेपालिमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना !
टिका होस् निधारमा,
सुख शान्ति होस् मनमा
रंगिचंगी फुल अनि जमरा होस् कानमा
शत्रुहरु नाश होउन महिषासुर जस्तै
मनोकामना सफल रहुन चितएकै जस्तै
शुभ दशैँ ।
दशैँ आउछ जान्छ, दशा नहोस्
टिका लाईन्छ – खस्छ, भाग्य नखसोस्
जमरा लाईन्छ – सुक्छ, खुशी नसुकोस्
पिङ खेलिन्छ – चुडिन्छ, सम्बन्धको डोरी कहिल्यै नचुढियोस्
विजया दशमीको यही शुभकामना
👁️मध्यपहाड खबर तथा रेडियो मध्यपहाड८८.२ परिवर बागचौर,सल्यान…