७ पुष २०८२ – सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ टाटकेमा परम्परागत रूपमा लाग्दै आएको टाट्के मेलाको अवसरमा आयोजित स्व. कविराम खड्का प्रथम स्मृति कप प्रतियोगिता २०८२आज भव्य समारोहका बीच जिल्ला समुनय समिति का प्रमुख बेलाराम रावत ज्युले उत्घाटन गर्नुभएको छ। सल्यान जिल्ला समुनय समिति का प्रमुख बेलाराम रावत ज्युले प्रमुख अतिथि को आशन ग्रहण गर्नुभएको थियो। कार्यक्रम मा सभाध्यक्ष को रुपमा पहलमान खड्का (पारस ) ज्युले गर्नुभएको थियो। यस्तै बागचौर नगरपालिका कि उप-प्रमुख सुम्निमा डि सी ज्युले विशिष्ट अतिथि को रुपमा आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रम भब्य रुपमा उद्घाटन गर्नकालागि विभिन्न राजनितिक दलका नेता कार्यकर्ता तथा बिभिन्ना बिध्यालयका ब्यबस्थापन समिति का अध्यक्ष तथा प्रध्यापकलाई अथिति को रुपमा रहनुभएको थियो। कार्यक्रम बिभिन्ना गाँउ ठाँउका आमाशमुह तथा सुर्यप्रकाश आधारभुत बिध्यालय को मुयुरनाचले मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम मा आयोजकको तर्फबाट स्वागत मन्तव्य बिबेक खड्का ज्युले राख्नु भएको थियो । यस्तै बालकन्य मा .बि. टाट्के कि छात्रहरुले स्वागत गितमा नाच देखाउदै सम्पुर्ण अतिथलाइ स्वागत गरेको थिइन । कार्यक्रमका प्रमुख अतिथि रावतले स्व. कविराम खड्का ले गरेको अविस्मरणीय योगदानको चर्चा गर्दै कार्यक्रम भव्य सफल्ताको शुभकामना ब्यक्त गर्नुभयो।

कार्यक्रम मा आयोजकको तर्फबाट स्वागत मन्तव्य बिबेक खड्का ज्युले राख्नु भएको थियो । यस्तै बालकन्य मा .बि. टाट्के कि छात्रहरुले स्वागत गितमा नाच देखाउदै सम्पुर्ण अतिथलाइ स्वागत गरेको थिइन । कार्यक्रमका प्रमुख अतिथि रावतले स्व. कविराम खड्का ले गरेको अविस्मरणीय योगदानको चर्चा गर्दै कार्यक्रम भव्य सफल्ताको शुभकामना ब्यक्त गर्नुभयो।कार्यक्रम मा भलिबल प्रतियोगिता मा प्रथम हुने ले रु २५००० कप मेडल र प्रमाणपत्र हासिल गर्ने छन ।