नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बागचौर सल्यानले आज भदौ ७ गते शुक्रवार एक कार्यक्रम बिच बागचौर नगरपालिका व डा नं ७ सानगाँडकोट समुह नं ५ सद्स्य निम कुमारी डाँगीको श्रीमानको मृत्यु भएपछि दाबि बिमा प्रदान गरियको छ ।
बागचौर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम डाँगीको को रोहवरमा ६,९०,०००। विमा दाबी रकम हस्तान्तरण गरिएको शाखा प्रमुख बमकिष्ण ओलिले बताउनु भयो।