गायक सर्जक संगितकार एरेन्जर राजु सुनामको ´रातो घलेक लाउने ` गितको म्युजिक भिडियो (सोमबार ) बजारमा सार्वजनिक भएको छ । नेपाली गितसंगितको क्षेत्रमा निरन्तर गित बजारमा सार्वजनिक गर्ने क्रममा सुनामले रातो घलेक लाउने गित सार्वजनिक गरेका छन् ।

गितमा दर्शक श्रोताले अत्याधिक रुचाएकी गायिका शान्तिश्री परियार र मिलन लामाले आवाज दिएका छन भने शब्द संगित म्युजिक एरेन्जर राजु सुनामले गरेका छन् । रेकर्डिङ बिनोद परियार र मिक्सिङ्ग बिमल छिनालले गरेका हुन् गितको अडियो स्टुडियो वजनले निर्माण गरेको हो ।

प्रेम थापाको निर्देशनमा रहेको भिडियोमा प्रेम थापा , तेजु थापा , यमुना रसाइली र समिना मगर लगायतका कलाकार फिचर्ड भएका छन । सम्पादन डिजाइन अमृत चापागाईंले गरेका हुन् । 

भिडियो प्रस्तुतकर्या जमुना सनमले गरेकी छन । भिडियो जमुना सनम युट्युब च्यानलमा रहेको छ । 

भिडियो हेर्न :-