१६ कार्तिक २०८०

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो।

बिषेश गरि तिहारमा देउसि भैलो खेल्ने प्रचलन रहिआएको छ।। यतिबेला बजारमा देउसि भैलो गितहरु आईरहेका छन। देउसि भैलो गितसंगित बजारमा आउने क्रममा “गाउको भैलो टिकटकमा हेर्नु” बोलको गित बुधबार सार्बजानिक भएको छ।

उक्त गितमा स्वदेश तथा बिदेशमा भएका नेपालिहरुका दुख पिडा र समस्या लाई गितमार्फत प्रस्तुत गरिएको छ। गितमा शक्ति चन्द, भुवन परियार र एलिना चौहानको आवाज रहेको छ।

शब्द संगित भुवन परियारको रहेको गितमा तिलक शाहीको निर्देशनमा प्रतिक्षा बस्नेत, सर्मिला केसी, अर्जुन डाँगी, सन्तोष क्षेत्रीको अभिनय देख्ना सकिन्छ। सल्यानमा जन्मेका गायक चन्दले थुप्रै गितसंगित बजारमा ल्याउदै आएका छन।

उनैका दर्शकले धेरै रुचाएका गितहरु भेरी र कर्णाली , फुल्दै फुल्दै जाउ , बागेश्वरी , लगायतका दर्जनौं उनका गित बजारमा रहेकाछन। सामाचार निर्माण गर्दासम्म भिडियो मा दर्शकको राम्रो प्रतिकृया आइरहेको छ भने भिडियो शक्ति चन्द युट्युबमा च्यानलमा रहेको छ।
पुरा भिडियो हेर्नुहोस: