साउन २० गते,

नेपाली काङ्ग्रेस को हिजो शुक्रबार बागचौरमा एक कार्यक्रमका बिच  बैठक सम्पन्न भएको छ। 

नेपालि काङ्ग्रेस बागचौर नगर बैठकमा प्रमुख आथिती नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह माहा- मन्त्री एक राज डांगि बिशिस्ट अथिती नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सह सचिब तथा बागचौर नगरपालिका नगर  प्रमुख जनक राज गौतम…

अथिती जिल्ला कार्यसमिति सदस्य शेर बहादुर घर्ती नेता नेत्र डांगी  नगर उप सभापति भौमा गौतम बागचौर नगरपालिका वडा १ पाटी सभापति गजेन्द्र केसि  वडा नं २सभापति डम्बर ओलि वडा नं३ सभापति रत्न बहादुर भण्डारी वडानं ४ सभापति तुला राम घर्ती  वडा नं ५ सभापति भद्र वीर रावत वडा नं वडा नं ८ सभापति क्षेत्र ब चन्द  ९सभापति  झक्कु प्रसाद ओलि वडा नं १० सभापति गगन खत्री वडा नं ११ सभापति धनन्यजय ओलि वडा नं १२ टिकाराम ओलि।

नेपाली काङ्ग्रेस बाट निर्बाचित जनप्रतिनिधि  र नेपाली काङ्ग्रेसका  नगर कार्यसमितीका सदस्य हरुको उपस्थिति रहेकोे थियोे ।


उक्त कार्यक्रम सभाअध्यक्ष नगर सभापति श्री दिपेश डिसि ले बैंठक को समापन गर्दै। नेपाली काङ्ग्रेसका साथीहरू कहिँ कतैकेही समस्या रहेमा पाटी प्रती केहि गुनासो सल्लाह सुझाव भएको खण्डमा नगर सभापतिलाई  प्रत्येक्ष भेटेर अथवा फोन गरेर निर्धक्करुमा दिन सक्ने  बताउनु भएको छ।

कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस नगर  सचिव बुदि बोहरा ले गर्नु भएको थियोे।