फागुन २५ नेपाल विद्यार्थी संघ जनकल्यान एकाई समिती थारमारे सल्यान ले प्रेस बिज्ञप्ति निकालेको छ।
जिल्ला कार्यसमिति को हिजो साझ ५ वटा विद्यार्थी संघठन बिचको बैठक बस्रेर भाग बण्डामा जनकल्यान क्याम्पस को लागि कोषाध्यक्ष र ३ सदस्य दिने निर्णय गरेकोले यो निर्णय खारेजी गर्नु पर्ने माग राख्दै आएको छ। यो मान्य नहुने जनकल्यान क्याम्पसमा नेबि संघ बलियो भएको र हाम्रो सघंठन लाई सभापति दिनुपर्ने दाबी समेत गरेका छन् । ने बि सघं लाई स्वबियु सभापति दिनु पर्ने भन्दै आज दिउँसो बिज्ञप्ति निकाले को छ।
क्षेत्र नं १ मा रहेकोे जनकल्यान क्याम्पस थारमारे ने बि सघं को भागमा पार्नुपर्छ नत्र चुनावी मैदानमा आउने बताएका छ्न । यदि यो निर्णय नसचिए।
ने बि संघ बाट टिकट नदिए पछि स्वतन्त्र भएपनि उम्मेद्बारी दिने समेत एकाई समिती उप सभापति फलेन्द्र पुरी ले बताएका छन। यहि मिति २०७९ साल चैत ५ गते हुन लागिरहेको स्वबियु सहमति नभए पछि निर्वाचन गराउने तयारी भैरहेको निर्वाचन समती ले जानकारी दिएको छ।