सल्यान जेष्ठ १५ बागचौर नगरपालिका कोआज भएको नगरकार्यपालिका सदस्य को निर्वाचनमा बागचौर नगरपालिका ६२ जना जनप्रतिनिधि मध्य नेकपा एमालेका९ नेपाली काङ्ग्रेस२९ नेकपा माओबादी केन्द्र २० नेकपा एस समाजबादीका ४जना ले मतदान गरिएकोमा नेकपा एमाले सुर्य चिन्ह बाट टिकाराम विश्वकर्मारुख चिन्ह बाट रेशम बि.क. गोलाकार भित्र हसिया हतौडा चिन्ह बाट दिपक वि.क निर्वाचित भएका छन । त्यसैगरी निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा नेपाली काँग्रेसको रुख चिन्ह बाट क्रमसः ढाँका कुमारी वली (डि.सी.),
रेखा कुमारी डाँगी (खत्री), रिता दमाई, रोजी बुढाथोकी र सिता शर्मा रहेका छन ।