चैत ५ गते सल्यान घर घर जाऔ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत बागचौर नगरपालिका वडा न ७ टाट्केमा भब्यता को साथ कार्यक्रम सम्पन भएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रमुख अथिती राजिब बिक्रम शाह बिशिस्ट अथिती नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह- माहामन्त्री यक राज डाङिं प्रदेश प्रतिनिधि सीता गिरि मल्ल नेत्र ओलि काङ्ग्रेस पुर्ब जिल्ला उपसभापति तथा प्रदेश प्रतिनिधि निम बहादुर ओलि जिल्ला सह -सचीव जनक राज गौतम जिल्ला सदस्य ईश्वरी खत्री चन्द्र प्रकाश डाङिं शेर बहादुर घर्ती क्षेत्रीय उपसभापति यज्ञ खड्का सचीव चमन बुढाथोकी नगर सभापति दिपेश डिसि लगाएत नेता गण को उपस्थित मा कार्यक्रम शुरु भएको हो घर घर जाऔ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत प्रमुख अथिती एंबम सल्यान जिल्ला प्रशिक्षक केन्द्रिय सदस्य राजिब बिक्रम साह ले आउँदा दिनमा नेपाली काङ्ग्रेस नै सुख दुख को सहयात्री भएको ले जति बेला देश कठिन मोड्मा आउँछ तेस बेला पनि काङ्ग्रेस चाहिने र यदि हाम्रो देशमा शान्ति र लोकतान्त्र ल्याउने हो भने नेपाली काङ्ग्रेस लाई सबै ले रुख चिन्ह म मतदान गर्नु पर्ने बताउनु भएको हो र बिभिन्न्न पाटी परित्याग गरि १५ जना ले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् आज यसै कार्यक्रममा बागचौर रहेको नेपाल महिला संघ वडा न ७ को वडा कार्यसमिति गठन गरियो र । सभापति कल्पना आचार्य उप सभापति डिल्ली खड्का र केवली खड्का सचीव जेनिसा ओलि र राज कुमारी डांङि सह – सचिव लिला ओलि ओकला ओलि कोषाध्यक्ष सुशीला मल्ल सदस्य डिल्ली परियार गिता परियार लक्ष्मी परियार लगाएत २५ कार्यसमिति महिला संघ गठन गरिएको थियोे भने कार्यलय व्यबस्थापन को लागी केन्द्रिय सदस्य कार्यक्रम को प्रमुख अथिती शाह ले ११ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको हो। नव निवार्चित पदाधिकारी लगायत सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गर्नु भएको हो। उक्त कार्यक्रम को सभाअध्यक्ष व डा नं ७ का पाटी सभापति तिलक बहादुर खड्का ले गर्नु भएको थियोे भने स्वागत मन्तब्य जिल्ला सदस्य एबंम ७ नं वडा अध्यक्ष शेर बहादुर घर्ती ले राख्नु भएको हो र कार्यक्रम को संचालन बाम देब गौतम ले गरेका हुन्