काठमाडौं, ११ बैशाख

चर्चित गायक कुमार पौडेलको बिल्कुलै नयागित ‘युपी बिहार’ भने बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘युपी बिहार बोलको यस गितमा अहिलेको चर्चित गायिका शान्ति श्री परियार र गायक कुमार पौडेलको स्वर सुन्न सकिन्छ । यस गितको भिडियो केहि दिन अघि मात्र सार्बजनिक गरिएको हो । यस गितले दर्शकको सुने स्वर्ताको निकै राम्रो प्रतिक्रिया पाएको र मन जित्ने कुरामा आफु खुसि रहेको कुरा गायक पौडेल बताउछन । गायक पौडेलको गायिका शान्ति श्री परियार संगको यो पहिलो सहकार्य भएको उनि बताउछन ।

यस गितमा गितको शब्द/संगीत भने अहिलेका व्यस्त गितकार/संगीतकार रमेश परियारले गरेका हुन् । ओजन स्टुडियोमा रेकर्ड भएको यस गितको अरेन्ज बिस्वाश नेपाल त्यस्तै ध्वनि सम्पादन बिनोद परियारले गरेका हुन् ।