कार्तिक २२ ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति सल्यान मा आज छैठौं जिल्ला अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सञ्चालक हुदै छ । उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकार को प्रस्तुति रहनेछ।

आज कार्यक्रम नयाँ कार्यसमिति चयन हुने भएको छ ।उक्त कार्यक्रममा बागचौर नगरपालिकाको सभाहलमा सञ्चालन हुँदैछ। जुन कार्यक्रम बिभिन्न पदका लागि भिडन्त हुने भएको छ।