जेठ ११,राप्ती इन्जिनियरिङ कलेजमा नेविसंघको छैठौँ इकाइ अधिवेशन सम्पन्न, ३३ सदस्यीय नयाँ समिति चयन ।

दाङ, घोराही — नेपाल विद्यार्थी संघ (नेविसंघ) राप्ती इन्जिनियरिङ कलेज इकाईको छैठौँ इकाइ अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। राप्ती इन्जिनियरिङ कलेज परिसरमा आयोजित अधिवेशन नेविसंघ इकाई सभापति एबंम घोराही उपमहानगरपालिका संयोजक विजय विष्ट (पारस) को अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नेविसंघ केन्द्रीय सदस्य निरज गिरी रहनु भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेविसंघ दाङ जिल्ला सभापति कुलराज पोखरेल र नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) लुम्बिनी प्रदेश सदस्य दैविज्ञ राज जोशीको उपस्थिति रहनुभएको थियो।

अधिवेशनमा विभिन्न विद्यार्थी नेताहरूको आतिथ्यता रहेको थियो ।
मनोज डाँगी, स्ववियु महेन्द्र बहुमुखी क्याम्पसका निवर्तमान सभापति दिपेश डाँगी, स्ववियु महेन्द्र बहुमुखी क्याम्पसका वर्तमान सभापति रन बहादुर खड्का, स्ववियु अम्बिकेश्वरी क्याम्पसका निवर्तमान सभापति संगम शर्मा, स्ववियु अम्बिकेश्वरी क्याम्पसका वर्तमान सभापति सुरभि पोखरेल, नेविसंघ दाङ जिल्ला सदस्य इमान घिमिरे, स्ववियु महेन्द्र बहुमुखी क्याम्पस सदस्य अधिवेशनले सर्वसम्मत रूपमा १२ पदाधिकारी र २१ सदस्य सहित ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नव-निर्वाचित कार्यसमिति सभापति,अमृत रावत उप-सभापति प्रशान्त श्रेष्ठ,आषिस लामिछाने, दिलु योगी, सन्देश आचार्य, विवेकानन्द पोखरेल ,सचिव सबिन्द्र शाही, सह-सचिव पारस बुढाथोकी,एलिजा थापा,लक्ष्मण के.सी ,समिर खड्का ,कोषाध्यक्ष निगम वुढा मगर ,सदस्यहरू मोहन भण्डारी, शिरी राम चौधरी, सुशान्त पान्डे, शेखर कुमार थारु, बिजय बोहरा, समिर चौधरी, सन्जय बोहरा, महिमा गिरी, नविन भण्डारी, बिसाल योगी, जोती शर्मा, भिजन वली, विनोद पोखरेल, खिम बिवश राना, शेखर अधिकारी, दुर्गा रोका, रुपाली विष्ट, नेहा खड्का, दिपीका डाँगी, प्रवेश डाँगी, कृतिश भण्डारी,

नव-निर्वाचित समितिले विद्यार्थी हक–अधिकार, शैक्षिक सुधार र संगठन सुदृढीकरणमा प्रतिबद्धतासाथ क्रियाशील रहने घोषणा गरेको छ