३० बैशाख २०८२, मंगलबार , नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक निर्माण व्यावसायिक संघ” सल्यानको जिल्ला अधिबेशन सम्पन्न ।
सल्यान को जिल्ला अधिवेशन एक कार्यक्रम गरि मङलबार श्रीनगर सल्यानमा सम्पन्न भएको छ ।
भरत बस्नेत अध्यक्षतामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।
चमम्न बुढाथोकी उपाध्यक्ष जगत राजगुरु ,उपाध्यक्ष यादव कुमार थापा महासचिव ,थमन नाथ योगी ,उपमहासचिव दिवाकर रावत ,सन्देश कुमार राई ,कोषाध्यक्ष लक्ष्मण वलि ,सहकोषाध्यक्ष ,नरविर चलाउने ,सदस्य प्रेम बुढाथोकी ,पुर्ण भण्डारी,श्यामकृष्ण महतारा ,ग्रेट गिरि वसन्त किरण बस्नेत,टीका के.सि. महिला सदस्य सर्बसम्मत चयन गरिएको हो ।
सर्बसमित निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल, सबल र उत्कृष्ट कार्यकालको शुभकामना दिनु भएको छ ।
अधिबेशनमा नेपाली कांगेसका नेता वडा सभापतिहरु भातृ एवं सुभेच्छुक संघ संस्थाका प्रमुखहरु, नेपाली काँग्रेस कृयाशिल सदस्यहरु, नेपाली कांग्रेस आस्थाबानको सबैको उपस्थिति रहेको थियो ।








