१९ भदौ २०८१,
बुधवारअनेरास्ववियु क्रान्तिकारि बागचौर नगरपालिकाको चौथो नगर सम्मेलन भब्यताका साथ सम्पन्न भएको हो ।
चौथो बागचौर सम्मेलन जनकल्यान क्यामपस थारमाको हलमा आज बुधवार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री आदरणीय क। टेक बहादुर बस्नेत ज्युको प्रमुख आथित्यता ,बिशिस्ट अथिती अखिल क्रान्तिकारी केन्द्रिय सचिव आदरणीय क राजेन्द्र भण्डारी, अतिथि नेकपा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज क कृति बहादुर पुन, नेकपा के केन्द्रीय सदस्य तथा बागचौर नगर इन्चार्ज क तिलक मल्ल, नेकपा कर्णाली प्रदेश सदस्य हरिलाल डिसि , नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष क, शोभाराम भण्डारी, सचीव क, गणेश बुढाथोकी, अखिल क्रान्तिकारी सल्यान जिल्ला संयोजन क, रमेश बुढाथोकी, सह संयोजन क , खडक खड्का, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य क, अजय बिष्ट, क, सर्गम वली, क, मनोज बुढा छेत्री को उपस्थितिमा रहेको थियो ।
विद्यमान नेपालमा भइरहेको हत्या,हिंसा र बलात्कारिलाई सरकारले फासिदिनुपर्ने ठाउँमा अपराधिको बचाउ गरिरहेको यो कार्यपर्ति दुःख व्यक्त गर्दै यो सत्ता र व्यवस्थालाई उल्ट्याए मात्र श्रमजिवि र सर्वहारा वर्गको राज्य व्यवस्था स्थापित हुने सम्मेलनमा बोल्ने बक्ताहरुले बताए ।
सम्मेलन बाट आजै २५ सदस्यीय बागचौर नगर कमिटी सर्ब सहमतिबाट पारित गरि सम्पन्न भएको छ ।
अध्यक्ष (दिपशन डिसि
उपाध्यक्ष(यमुना डिसि
उपाध्यक्ष (मिसन बस्नेत
कोषाध्यक्ष ( सबिना वली
सचिव (मनिसा बस्नेत
सह सचिव (निखिल खड्का
सह सचिव (भोला सुनार
सह सचिब (रिता डिसि
नवगठित कमिटिलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त समेत गरियको छ ।