साउन २१ गते सोमबार,
कुमाख गाउँपालिका गाउँ सभाको १६ औँ अधिवेशन आज साउन २१ गते सोमबार सम्पन्न ।
कुमाख गाउँपालिकाको आ।व। २०८१।०८२ को कुल बजेट रु ५३,४३,४४,५३६.०७ अक्षेरुपी त्रिपन्न करोड तीरचालीस लाख चौवालिस हजार पाँच सय छतीस रुपैंया, सात पैसा मात्र० विनियोजन गरिएको छ।
कुमाख गाउँपालिका गाउँसभाको १६औँ अधिबेसनको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीले गर्नु भएको थियो। सभासचिव नि। प्रमुख प्रशासकीय अधिकृत श्री छविलाल खड्का, गाउँसभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मी, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।
आ।व।२०८१।०८२ को बार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष श्री मान बहादुर बुढाथोकी ज्यूले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक विधेयक, विनियोजन विधेयक र बार्षिक वजेट तथा कार्यक्रम गाउँ सभाका सदस्य एवम् कुमाख गाउँपालिका वडा नं। २ का वडाध्यक्ष श्री ईश्वरी शाहीज्यूले प्रस्तुत गर्नु भएको ।
उक्त गाउँ सभा सौहार्द पुर्वक सम्पन्न भएको छ।
कुमाख गाउँपालिका”समृद्ध कुमाख, सन्तुष्ट जनता, कुमाखबासीको सदिक्षा”