यस बर्ष सल्यानबाट २९ करोड ३४ लाख रुपैयाँ बराबरको सुन्तला नर्यिात भएको छ। यश बर्ष मात्रै ३८ हजार ६ सय ५३ क्वन्टिल सुन्तला नर्यिात हुँदा २९ करोड ३४ लाख ६६ हजार रुपैयाँ जल्लिामा भत्रिएिको कृष िवकिास कार्यालय सल्यानले जनाएको छ।

सुन्तलामा रोग करिाको प्रकोप तथा जलवायु परविर्तन जस्ता कारणले गत वर्षभन्दा यस वर्ष उत्पादनमा भने कमी आएको छ। गत वर्षभन्दा यस वर्ष ११ प्रतशितले उत्पादन घटेको कार्यालयका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दनिुभयो । उहाँका अनुसार गत वर्ष ३३ करोड ७० लाख रुपैयाँ बराबरको सुन्तला जल्लिा बाहरि नकिासी भएको थयिो ।

यस वर्ष सबैभन्दा धेरै बागचौर नगरपालकिाबाट १८ हजार दुई सय ९५ क्वन्टिल सुन्तला नकिासीबाट १५ करोड २० लाख ३० हजार रुपैयाँ भत्रिएिको छ। यस्तै छत्रेश्वरी गाउँपालकिामा आठ करोड ६५ लाख ९९ हजार तथा त्रविेणी गाउँपालकिामा कसिानले ५२ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन्

यस्तै, सद्धि कुमाख गाउँपालकिाबाट एक करोड ८० लाख १५ हजार, कुमाख गाउँपालकिाबाट ८२ लाख ५० हजार, शारदा नगरपालकिाबाट एक करोड १९ लााख २५ हजार, बनगाड कुपण्डिे नगरपालकिाबाट ५९ लाख ३७ हजार र कपुरकोट गाउँपालकिाबाट ४२ लाख ४८ हजार रुपैयाँको सुन्तला जल्लिाबाट बाहरिएिको बस्नेतले जानकारी दनिुभयो ।

यस वर्ष कसिानले ५५ देlख एक सय १० रुपैयाँ प्रतकिलिोसम्मले सुन्तला बक्रिी गरेको उनको भनाइ छ। बागचौर नगरपालकिाका सुन्तला बगैँचामा केही रोगकरिाको संक्रमण हुँदा उत्पादन घटे पन िअन्य पालकिामा भने उत्पादनमा वृद्ध िआएको उहाँको भनाइ छ।


सल्यानका १० स्थानीय तहमध्ये कालीमाटी गाउँपालकिाबाहेक अन्य नौ तहमा व्यावसायकि सुन्तला उत्पादन हुँदै आएको छ। जल्लिामा एक हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ।