उद्योग वाणिज्य संघ सल्यानको गठबन्धनको तर्फबाट सयुक्त ब्यबसायिक पुरै प्यानल बिजय भएका छ।
सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा २१ पदका लागि ४२ जना उम्मेदवारहरुको प्रतिस्पर्धा भएको थियोे अध्यक्षमा बिरेन्द्र श्रेष्ठले ७७०भरत बस्नेतले ६३५ आफ्नो पक्षमा मत लिदै १३५ मतान्तरले पछि पार्दै श्रेष्ठले बिजय भएका छन् ।
शनिवार भएको निर्वाचनमा १ हजार ९२६ मतदाता मध्ये १ हजार ४९५ जनाले मतदान गरेका हुन।
निर्वाचन संयोजक वीर बहादुर सेजवालले जनाएका छन् ।