मंसिर १९ सल्यान, सल्यान कोटमौला को सुन्तला यो बर्ष सोछे भन्दा बढी फलेको किसान को भनाइ।

कोटमौला सुन्तला को प्रशिद्व ठाउँले चिनिन्छ यो ठाउँ बागचौर नगरपालिका व डा नं ८ र ९ मा पर्छ यहाँ सबै जस्तो मान्छे कृषि पेशामा आत्मा निर्भर देखिन्छन् ।

बर्खा यंममा विभिन्न जातिका बिरुवा जस्तै सुन्तला कागती टिमुर अनार ओखर मौसम जस्ता बोट बिरुवा बिक्रीवितरण गर्दछ्न् भने हिउँदमा फल फुल तर्फ सुन्तला दाना अथवा फल बिक्रि गरि जिबिका चलाउने गर्दछन्।
साबिक कोटमौला गा बि स र अहिले बागचौर नगरपालिका वडा न ८र ९ का सबै किसान ले सुन्तला खेती गरिएको ले गहुँ मकै को उत्पादनमा कमि समेत आएको देखिन्छ ।

यहाँ को सुन्तला नेपाल को बिभिन्न्न ठाउँ बाट ठेकादार आएर नेपालगन्ज पोखरा बुटवल सुर्खेत काठमाडौ दाङ्ग को ठुलो ठुलो शहरमा खरिद गरि लैजाने गर्छन् ।बगैंचा बाट प्रती केजि रु ८० देखि ९५ रुपैयाँ मा लैजाने गरिएको पाईन्छ।

अब मङ्सिर महिना देखि फागुन प्रहिलो हप्ता सम्म यहाँ बाट दैनिकी गाडीको गाडी सुन्तला बाहिरेने गर्दछ्न् ।

सिजन को महिना धैरै मानिसहरु सुन्तला खाना र हेर्न फोटो खिच्ने टिकटक बनाउन आउने र रमाउन समेत गरेको देखिन्छन् ।

सुन्तला खेती बाट बर्सेनि ३० तिस लाख सम्म आमदानी गर्दै आएको छु भनु हुन्छ ।बागचौर नगर पालिका वडा नं ८ कोटमौला माले काफल का कृषिक भरत नाथ योगि।

मेहनत गरेपछि नेपाल मै केहि गर्न सकिन्छ उहाँको भानाई छ । सुन्तला खेति गर्न प्रेणा दिने कोटमौला चैतिगारे का अगुवा कृषिक स्वार्गिय जय बहादुर चन्द ले गर्दा नै कृषि क्षेत्रमा सफल भएको उहाँको भनाइ रहेको छ ।