कात्तिक ०५ सल्यान

दशै सकिए लगत्तै तिहारका देउसी भैलो गितहरू बजारमा दिनानुदिन आइरहेका छन ।तिहारका गित बजारमा आउने क्रममा गायक तथा संगितकार अमित बाबु रोकाय र गायिका टिका सानुले सबैलाई नचाउने ‘तिहारको देउसी भैलो गित “हजुरको दैलोमा “सार्बजनिक गरेका छन।

सो गितमा स्वर अमित बाबु रोकाय र टिका सानुको रहेको गितमा सब्द संलकन धनबिर दाहालको रहेको छ संगित रेनो याच रैन घर्ति मगरले गरेका छन् । यस गितको अडियोलाई मालाश्री स्टुडियो ले उत्पादन गरेको छ।गितमा एरेन्ज तिलक वलि मिक्सिङ्ग खड्क बाजुराली ले गरेका छन।

क्वालिटि क्रियशनको प्रस्तुतिमा भिडियो डाइरेक्सन धुर्ब्र हिमालीले गरेका छन छायाकंन दिनेश पराजुली ले गरेका छन ।सो गितको सम्पादक अमृत चापागाईले गरेका छन।

देउसी भैलो गितमा अमित बाबु रोकाय, टिका सानु, रामबहादुर खड्का, बिसाल नाथ योगी, रूपा ढकाल लगायत थुप्रै कलाकारहरूको अभिनय रहेको देखिन्छ। रोकायले आफ्नै युटुब च्यानल अमित बाबू रोकाय देखि सार्बजनिक गरेका छन।। भिडियो जस्ताको त्यस्तै https://youtu.be/cI_3mkNkILg