असोज,१६
नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली नजिकिदै गर्दा दशै तिहार सागीतिक बजारमा धमाधम आइरहेका छन् । दशैँ तिहारको गीतहरु आउने क्रममा मर्मस्पर्शी गीत(आमा बिनाको दशैं) बजारमा साबजनिक भएको छ।
क्वालिटी कृयसनको प्रस्तुतीमा अभागी बिमल क्षेत्रीको वास्तबीक गितको शब्दमा लोकदोहोरी गायिक तथा सर्जक अमितबाबु रोकायले स्वर तथा लय दिएका छन् ।
मालाश्री स्टुडियोमा सम्पादन भएको गीतको मिक्सींङ्ग खडक बाजुरालीले गरेका छन् । सो गीतको अभिनय मनोज पाठक सानु, सपना फुयालले गरेका छन् भने निर्देशन धुर्व हिमालीले गरेका छन् ।सो गितलाई अमित बाबू रोकायले आफ्नै अफिसल युटुब च्यानल सार्बजनिक गरेका छन् ।
हाम्रो प्रशारण सेवा पनि शुरु हुँदै छ.…
भिडियो हेर्न लाई जस्ताको त्यसतै लिंक क्लिक गर्नुहोला ।https://youtu.be/SVMq4UFNyUo