असोज१६,सल्यान
थारमारे चौरजहारी सडक खण्ड जिर्न बन्दै गएको छ। चाडपर्व नजिकैदै गर्दा बाटो मर्मत गर्न तिर कसैको ध्यान नगएको यात्रु हरुको गुनासो गरेका छ।

तीन वटा स्थानिय तहमा पर्ने उक्त सडक खण्ड अहिलेसम्म कुनै पनि स्थानीय तहले चासो देखाएका छैन ।
बाटो जोखिम हुदा यातायात संचालन गर्ने समस्या भएको यातायात ब्यब्सायी दिपक खड्काले दुख ब्य्क्त गर्नुभएको हो।

ज्यान जोखिम मा राकेर हामिले गाडी चलाउनु पर्छ बाटो बनाउने तर्फ कसैको ध्यान नगएकै कारण बस बाटो मा केही भैइ हाल्यो भने हामिले दोष पाउने गर्छौ गाडी चालक अर्जुन मुस्कान ले मध्यपहा खबर सग पिडा पोख्नु भएको हो।