२०८३ बैशाख १८ गते शुक्रवार
समय :
  • रेडियो
  • रेडियो
ताजा अपडेट
जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनाग्रस्त: २० जनाले ज्यान गुमाए
12:30 pm
आजदेखि देशभर विद्यालय भर्ना सुरु
9:42 am
गायक कुमार पौडेलको नयागित ‘‘युपी बिहार’’ सार्बजनिक ‘भिडियो शहित’
6:38 pm
लामाडाँडा खानेपानी आयोजना अन्तिम चरणमा, ४९ घरधुरीमा स्वच्छ पानी पुग्दै
2:20 pm
चिसेखोलीमा आगलागी: ढलान घर निर्माणको तयारीबीच ठूलो क्षति
3:11 pm
बालविवाह र किशोर गर्भधारण न्यूनीकरणका लागि बागचौरमा दुई दिने तालीम सप्पन्न :
2:04 pm
अपाङ्गता र समावेशीकरण विषयक अन्तरक्रिया बागचौरमा सम्पन्न
11:37 am
२ महिने कटाई–सिलाई तालिम समापन, सीपपछि व्यावसायिक बन्न प्रशिक्षार्थीको प्रतिबद्धता
6:57 pm
दार्मा–६ मा ५९ वर्षीय प्रेम बहादुर कामी मृत फेला
7:53 pm
चर्चित
लामाडाँडा खानेपानी आयोजना अन्तिम चरणमा, ४९ घरधुरीमा स्वच्छ पानी पुग्दै
2:20 pm
गायक कुमार पौडेलको नयागित ‘‘युपी बिहार’’ सार्बजनिक ‘भिडियो शहित’
6:38 pm
जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनाग्रस्त: २० जनाले ज्यान गुमाए
12:30 pm
आजदेखि देशभर विद्यालय भर्ना सुरु
9:42 am
TRENDING
नेकपा नेपाल प्रतिनिधिसभा भाइरस आतंक माधब नेपाल मुख्यमन्त्री लुम्बिनी प्रदेश संकर पोखेरल

इन्फिनिटि लघु बित्तिय संस्था शाखा कार्यालय कपुरकोट द्वारा मृत्युदावी ७ लाख २५ हजार भुक्तानी

मध्यपहाड खबर

१९ वैशाख २०८२, शुक्रवार ,सल्यान– इन्फिनिटि लघु बित्तिय संस्था शाखा कार्यालय कपुरकोट द्वारा सल्यानमा एक कार्यक्रमका बीच बीमा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ । 

स्वः साउनि घर्ति सदस्य समुह नं ३४ त्रिबेनि गाँउपालिका रोल्पाकि मुत्यपछि सुर्यज्योति लाईफ ईन्सुरेन्स कम्पनीले बाट आज शुक्रबार बिमा शुल्क ७ लाख २५ हजार भुक्तानी गरिएको हो ।

कार्यक्रमा वडा अध्यक्ष गंग प्रसाद घर्ति ,शाखा प्रबन्धक नबराज जैसि, कर्मचारी अम्बर बहादुर खड्काले , जीवन बिमा गरेबाफत मृतकको श्रीमान रोबर बहादुर घर्तिलाई ७ लाख २५ हजारको चेक हस्तान्तरण गरिएको छ ।

साथै सोही अवसरको कार्यक्रमा प्रमुख अथिति वडा नं ४ वडा अध्यक्ष गंग प्रसाद घर्ति ,शाखा पप्रबन्धक नबराज जैसि, कर्मचारी अम्बर बहादुर खड्का र समुहका सदस्यहरुको उपस्थिति रहेकोे थियो । प्रमुख अथिति घर्तिले यस लघु बित्तिय संस्थाले ग्रामीण क्षेत्रमा लघु कर्जा र लघुबिमा मार्फत कर्जा सुर्क्षित हुने बाँकि दिनमा हुनसक्ने सम्भाबित दुर्घटनालाई समेत सुरक्षीत गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया
सम्बन्धित समाचार
रास्वपा जाजरकोटका उमेदवार राधब कार्की लाई विजय गराउन दिनेश रेग्मी कसरी लाग्दै छन् …
भारतमा ग्यास सिलिन्डर विस्फोट: सल्यानका ९ जनाको ज्यान गयो
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंग्यायो
प्रगति बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारणसभा सम्पन्न
वडा कार्यालयले विद्यार्थीलाई करियर परामर्श र सफल ब्यक्तिलाइ सम्मान गर्ने
‘लिलानाथ–सन्दीप योगी स्मृति अक्षयकोष पुरस्कार’ बितरण
ताजा अपडेट धेरै पढिएको
जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनाग्रस्त: २० जनाले ज्यान गुमाए
आजदेखि देशभर विद्यालय भर्ना सुरु
गायक कुमार पौडेलको नयागित ‘‘युपी बिहार’’ सार्बजनिक ‘भिडियो शहित’
लामाडाँडा खानेपानी आयोजना अन्तिम चरणमा, ४९ घरधुरीमा स्वच्छ पानी पुग्दै
चिसेखोलीमा आगलागी: ढलान घर निर्माणको तयारीबीच ठूलो क्षति
१
लक्ष्मी राना मगरको चैते दशै उपहार ´हातैको बाला` सार्वजनिक
२
कुमार सानु पुनको ´ एउटा सुन्दर फुल`गितको म्युजिक भिडिओ सार्वजनिक
३
तरुणदल बागचौर वडा नं ३मा अध्यक्ष दिपेन्द्र वलि चयन ।
४
बागचौर नगरपालिकामा शिक्षक तथा जनप्रतिनिधिहरुको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग विषयमा दुई दिवसीय स्याहारकर्ता कार्यशाला सम्पन्न ।
५
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
६
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका ७ को टाटकेमा सम्पन्न
  • मध्यपहाड मिडिया प्रा.लि
  • बागचौर नगरपालिका सल्यान
  • +977 9840139485
  • admin@madhyapahadkhabar.com
  • सूचना तथा प्रसारण विभागा दर्ता नं. : ००/०७७-७८
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • पर्यटन
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका

प्रबन्धक निर्देशक

लोकमान चन्द-९८१०१०२५२३

सम्पादक डिजाइनर : दिल बिक्रम शाही

समाचार बाचक : सितल बिश्वकर्मा

कार्यक्रम संयोजक
नवीन डाँगी - ९८६३२७०४८४

प्राविधिक प्रमुख : यमुना शाह चन्द

प्राविधिक : सविना शाह ठकुरी

© madhyapahadkhabar.com, All Rights Reserved.
Powered By : TopLine Technology