नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक संगितकार थानेश्वर गौतमको तिज गित “बटौलीको टीकी ” सार्वजनिक भएको छ । आज ( बुधबार ) थानेश्रर गौतमको अफिसियल युट्युब च्यानल बाट उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
नरेन्द्र बियोगी को म्युजिक एरेन्जर रहेको गितमा थानेश्वर गौतम र समीक्षा अधिकारीको आवाज रहेको छ। गितको शब्द सिर्जना पर्वा बार्तौला ले गरेका छन् संगित थानेश्वर गौतमले भरेका छन् ।
गितमा भनिएको छ यो तिजमा आफ्नो मायालाई चाहिने श्रिङ्गारका सामाग्री किनेपछी पैसा सकियो । गोजि खाली भयो लगायत्का शब्द सिर्जना गित भित्र समाबेश भएका छन् ।
केशबराज भट्टको कोरियोग्राफर निर्देशनमा सुरेश कोहिली मुदिता घिमेरे लगायतका कलाकारहरु भिडियोमा फिचर्ड भएका छन् । भिडियो सम्पादन बान्दे प्रसाद ले गरेका छन् ।
भिडियो हेर्न :-








