२०८३ भाद्र १० गते बुधवार
समय :
  • रेडियो
  • रेडियो
ताजा अपडेट
लोकप्रिय बन्दै गएका सल्यानका गायक मनिराम बुढाथोकी को ” मेरी माया ” बोलको तीज गीत सार्वजनिक
11:44 am
प्युठानी गायक तथा संगितकार डुकलाल गहतराजको नयाँ तीज गीत ‘हेरम्ला मायालाई दर्पण छायाले’ सार्वजनिक
4:33 pm
रेशम सापकोटाको संकलन मा भाइरल गायिका देवी आचार्यको आवाजमा के सोचेको के हुँदै आयो’ तिज गित सार्वजनिक
5:49 pm
श्री बालकन्या माध्यमिक विद्यालयको फिल्ड निर्माण कार्यको नगर प्रमुखद्वारा अनुगमन
9:55 pm
लक्ष्मी न्यौपानेको नयाँ तीज गीत ‘हो पिया राजै’ भिडियोसहित सार्वजनिक
6:17 pm
दाङको तुल्सीपुरमा दुईवटा स्कुटर र एकआपसमा ठोकिएर दुर्घटना , गम्भीर घाइते एक युवतीको मृत्यु
3:51 pm
सुनकाे मुल्य एकैदिन तोलामा ८ हजार रुपैयाँ बढ्यो
12:36 pm
संघर्षबाट सिर्जनासम्म टेकेन्द्र रोकाय : अभावको यात्राबाट सार्वजनिक भयो ‘घुटु घुटु पिए बरिलै’
5:20 pm
साउन ३१ गते कोटवारामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुदै
2:24 pm
चर्चित
TRENDING
नेकपा नेपाल प्रतिनिधिसभा भाइरस आतंक माधब नेपाल मुख्यमन्त्री लुम्बिनी प्रदेश संकर पोखेरल

इन्फिनिटि लघु बित्तिय संस्था शाखा कार्यालय कपुरकोट द्वारा मृत्युदावी ७ लाख २५ हजार भुक्तानी

मध्यपहाड खबर

१९ वैशाख २०८२, शुक्रवार ,सल्यान– इन्फिनिटि लघु बित्तिय संस्था शाखा कार्यालय कपुरकोट द्वारा सल्यानमा एक कार्यक्रमका बीच बीमा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ । 

स्वः साउनि घर्ति सदस्य समुह नं ३४ त्रिबेनि गाँउपालिका रोल्पाकि मुत्यपछि सुर्यज्योति लाईफ ईन्सुरेन्स कम्पनीले बाट आज शुक्रबार बिमा शुल्क ७ लाख २५ हजार भुक्तानी गरिएको हो ।

कार्यक्रमा वडा अध्यक्ष गंग प्रसाद घर्ति ,शाखा प्रबन्धक नबराज जैसि, कर्मचारी अम्बर बहादुर खड्काले , जीवन बिमा गरेबाफत मृतकको श्रीमान रोबर बहादुर घर्तिलाई ७ लाख २५ हजारको चेक हस्तान्तरण गरिएको छ ।

साथै सोही अवसरको कार्यक्रमा प्रमुख अथिति वडा नं ४ वडा अध्यक्ष गंग प्रसाद घर्ति ,शाखा पप्रबन्धक नबराज जैसि, कर्मचारी अम्बर बहादुर खड्का र समुहका सदस्यहरुको उपस्थिति रहेकोे थियो । प्रमुख अथिति घर्तिले यस लघु बित्तिय संस्थाले ग्रामीण क्षेत्रमा लघु कर्जा र लघुबिमा मार्फत कर्जा सुर्क्षित हुने बाँकि दिनमा हुनसक्ने सम्भाबित दुर्घटनालाई समेत सुरक्षीत गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया
सम्बन्धित समाचार
प्युठानी गायक तथा संगितकार डुकलाल गहतराजको नयाँ तीज गीत ‘हेरम्ला मायालाई दर्पण छायाले’ सार्वजनिक
रेशम सापकोटाको संकलन मा भाइरल गायिका देवी आचार्यको आवाजमा के सोचेको के हुँदै आयो’ तिज गित सार्वजनिक
लक्ष्मी न्यौपानेको नयाँ तीज गीत ‘हो पिया राजै’ भिडियोसहित सार्वजनिक
संघर्षबाट सिर्जनासम्म टेकेन्द्र रोकाय : अभावको यात्राबाट सार्वजनिक भयो ‘घुटु घुटु पिए बरिलै’
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
जेन्जी सल्यानका अध्यक्ष युवराज खड्का पक्राउ
ताजा अपडेट धेरै पढिएको
लोकप्रिय बन्दै गएका सल्यानका गायक मनिराम बुढाथोकी को ” मेरी माया ” बोलको तीज गीत सार्वजनिक
प्युठानी गायक तथा संगितकार डुकलाल गहतराजको नयाँ तीज गीत ‘हेरम्ला मायालाई दर्पण छायाले’ सार्वजनिक
रेशम सापकोटाको संकलन मा भाइरल गायिका देवी आचार्यको आवाजमा के सोचेको के हुँदै आयो’ तिज गित सार्वजनिक
श्री बालकन्या माध्यमिक विद्यालयको फिल्ड निर्माण कार्यको नगर प्रमुखद्वारा अनुगमन
लक्ष्मी न्यौपानेको नयाँ तीज गीत ‘हो पिया राजै’ भिडियोसहित सार्वजनिक
१
लक्ष्मी राना मगरको चैते दशै उपहार ´हातैको बाला` सार्वजनिक
२
कुमार सानु पुनको ´ एउटा सुन्दर फुल`गितको म्युजिक भिडिओ सार्वजनिक
३
तरुणदल बागचौर वडा नं ३मा अध्यक्ष दिपेन्द्र वलि चयन ।
४
बागचौर नगरपालिकामा शिक्षक तथा जनप्रतिनिधिहरुको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग विषयमा दुई दिवसीय स्याहारकर्ता कार्यशाला सम्पन्न ।
५
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
६
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अधिवेशन बागचौर नगरपालिका ७ को टाटकेमा सम्पन्न
  • मध्यपहाड मिडिया प्रा.लि
  • बागचौर नगरपालिका सल्यान
  • +977 9840139485
  • admin@madhyapahadkhabar.com
  • सूचना तथा प्रसारण विभागा दर्ता नं. : ००/०७७-७८
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • पर्यटन
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका

प्रबन्धक निर्देशक

लोकमान चन्द-९८१०१०२५२३

सम्पादक डिजाइनर : दिल बिक्रम शाही

समाचार बाचक : सितल बिश्वकर्मा

कार्यक्रम संयोजक
नवीन डाँगी - ९८६३२७०४८४

प्राविधिक प्रमुख : यमुना शाह चन्द

प्राविधिक : सविना शाह ठकुरी

© madhyapahadkhabar.com, All Rights Reserved.
Powered By : TopLine Technology