बैशाख २७ , सल्यान – सल्यान बागचौरमा कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सव बैशाख १३ गते देखि निरन्तर कार्यक्रम हुँदै आएको र बैशाख २९ गते सकिने कार्यक्रमका अध्यक्ष लोकेन्द्र चन्द जानकारी दिएका हुन् । बैशाख २४ गते सम्म रहने भने पनि कार्यक्रम थप ३ दिन थप्दा पनि नसकिने भएकाले २ दिन थपिएको र बैशाख २९ गते सकिने तयारी भएको आयोजकले ´ मध्यपहाड खबर ` लाई जानकारी गराएको हो ।
कार्यक्रम विभिन्न कलाकारहरुको प्रस्तुति रहने क्रममा बैशाख २८ गतेका मुख्य आकर्षकमा भागिरथ चलाउने र एम.टि महर रहेका छन् । कार्यक्रमको उद्घोषक बिरेन्द्र डि.सी रहेका छन् । साथमा कल्पना कार्की रहेकी छन् ।
डान्सर सिन्दु चन्द ठकुरी , जलपरी को उत्कृष्ट नाच हेर्न सकिने छ ।