बैशाख २५ , सल्यान – सल्यान बागचौरमा कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको बैशाख २६ गते भोलि ( बुधबार ) चर्चित गायक पशुपति शर्मा  गायिका मन्जु भट्टराईको प्रस्तुति रहने भएको हो । 

बैशाख १३ गते देखि निरन्तर लाग्दै आएको बागचौर महोत्सव बैशाख २७ सम्म रहने आयोजकले जनाएको छ ।