बैशाख २४ , सल्यान – सल्यान बागचौरमा  कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको बैशाख २५ गतेका आकर्षणमा चर्चित गायक श्याम राणा मगर र शक्ति चन्द रहेका छन । बैशाख १३ गते देखि निरन्तर लाग्दै आएको बागचौर महोत्सव बैशाख २७ सम्म रहने आयोजकले जनाएको छ ।