बैशाख २१, सल्यान – सल्यान बागचौरमा  कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको बैशाख २२ गते भोलि (शनिबार  ) चर्चित गायिका शान्तिश्री परियारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।  

डानसर निशु सेर्पाली , सिन्धु चन्द ठकुरी र हास्यकलाकर दिपसागर भण्डारी लगायतका कलाकारहरुको साथमा रमाउन सकिने र अत्याधिक दर्शकश्रोता आउने आयोजकको भनाइ छ । 

बैशाख १३ गते देखि  सुरु भएको महोत्सव बैसाख २४ गते सम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।