बैशाख १९, सल्यान – सल्यान बागचौरमा  कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको बैशाख २० गते भोलि (बुधबार  ) हर्ट गायिका ज्योती मगर आउने भएकि छन । आज मंगलबार गायक बद्री पण्गेनि रमेश डाँगी को साथमा दर्शकश्रोताहरुले मनोरञ्जन लिएका थिए ।

बैशाख १३ गते देखि  सुरु भएको महोत्सव बैसाख २४ गते सम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।