बैशाख १५, सल्यान – सल्यान बागचौरमा कृषि,पर्यटन,ब्यापार तथा सास्कृतिक महोत्सवको बैशाख १६ गते भोलि ( आइतबार ) गायक सन्दिप न्यौपाने र शिव संगित आउने भएका छन । बैशाख १३ गते देखि सुरु भएको महोत्सव बैसाख २४ गते सम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।








