असोज २० शनिबार सल्यान, त्रिशक्ति युबा क्लब बागचौर नगरपालिका ३ थाराचौर ,सल्यानको आयोजनामा कात्तिक २ गते देखि ४ गतेसम्म खुल्ला वडा स्तरिय खेलकुद प्रतियोगिता हुनेभएको छ।

रास्ट्रकालागी खेलकुद स्वास्थकालागी खेल भन्ने मुल नाराका आउदै गरेको बडा दसै २०८० सालको शुभकामना सहित त्रिशक्ति युबा क्लब बागचौर नगरपालिका ३ थाराचौर ,सल्यानको आयोजनामा यहि मिति २०८० साल कात्तिक २ गते देखि ४ गतेसम्म खुल्ला वडा स्तरिय खेलकुद प्रतियोगिता हुने भएकोले सम्पुर्ण खेलाडिहरु तथा खेल प्रेमी महानुभाबहरुलाई कार्यक्रममा सहभागि भैदिनु हुन अनुरोध गरेका छन् !

खेलाईने खेलहरु :-
पुरुष भलिबल :-
प्रथम पुरष्कार:५०,०००|-
दोस्रो पुरष्कार :- ३०,०००|-
तेस्रो पुरष्कार :- २०,०००|-
दर्ता शुल्क :- ५,०००|-

ब्याटमिन्टन :- (बागचौर नगरपालिका वडा स्तरिय)
प्रथम पुरष्कार :- १०,०००|-
दोस्रो पुरष्कार :- ७,०००|-
पुरष्कार :- ४,०००|-
दर्ता शुल्क :१०००|-

३)लोकदोहोरी प्रतियोगिता
प्रथम पुरष्कार:२०००|-
दोस्रो पुरष्कार :१५००|-
तेस्रो पुरष्कार : १०००|-
दर्ता शुल्का:२००|-

४)भाले छोपाइ :- लोकल भाले
दर्ता शुल्क :- २००
टिम दर्ता :मिति २०८० कात्तिक १ गते साझ ५ बजे सम्म,
टिम दर्ता फोनबाट र दर्ता शुल्क बैन्क्कि प्रणालिबाट गर्न सकिनेछ।

खेलका नियमहरु:
१)खेलाडी एउटा वडाको मात्र हुनुपर्नेछ।
२) खेलाडीले आफ्नो वडाको सिफारिस सहित परिचय खुल्ले प्रमाण पेस गर्नुपर्नेछ।बिबाद उत्पन्न भय प्रबिधिको प्रयोग गरिने छ। प्रमाण नपुगे टिम दर्ता स्वतह: खारेजी हुनेछ।
३)दर्तामा नाम लिस्ट भयका खेलाडिले मात्र खेल्न पाउनेछन।
४) खेल खेलकुदका राष्ट्रिय नियममा खेलाईनेछ।
५) खेलाडि खेल ड्रेसमा उपस्थित हुनुपर्ने छ।
६) खेलमा कुनै पनि किसिमको चोटपटक लागेमा स्वयम् खेलाडी जिम्मेवारी हुनेछ।त्यस्मा प्राथमिक उपचार बाहेक आयोजकको कुनै जिम्मेवारी हुनेछैन।
७) खेलाडिले खानपिन र बास बस्नको ब्यबस्था आफैले गर्नुपर्नेछ।
८) खेलमा कुनै विवाद आयमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम हुनेछ।

प्रमुख सल्लाहकार : खिमराज डि.सि
9847941641,9812880251
सल्लाहकार : सोभाराम डि.सि,9844800712

प्रमुख प्रायोजक : तारादेब डाङ्गी (हाल अमेरिका)

अध्यक्ष :- ठाकुर डाङ्गि:- 9810893012
उपाध्यक्ष :- रमेश डि. सि.9843163530
सचीव :- खुमराज डि.सि.9864810910
कोषाध्यक्ष :-ड्म्बर डि.सि,9867476791
सयोजक टेकराज डागी
सदस्य
भुषन डागी
गणेश डागी
अनिल डागि
साथै ३ न. वडाका आमा समुह,सिगारु नाछ,सोरठी नाच प्रस्तुतिको लागि अबसर र सम्मान गरिनेछ!
(नोट:प्रायोजकहरुको नाम लिस्ट र रकम सार्बजनिक गरिनेछ।)

आयोजक
त्रिशक्ति युबा क्लब
बागचौर नगरपालिका ३ थाराचौर,सल्यान