सल्यान भदौ ४ ,सल्यान जिल्ला बागचौर नगरपालिका वडा १२ बाबुखोला रहेको सुकिदह बन उपभोक्ता समुह को आज मिति २०७९ साल भदौ ४ गते सनिवार बसेको उपभोक्ताहरु को एक भेला बाट नयाँ समिति गठन भएको छ। उक्त कार्यक्रमा वडा अध्यक्ष ओलि ले हरियो बन नेपाल को धन हो। यसलाई जोगाएर राखे हामी सबै लाई बन जङ्गल ले फाईदा दिने कुरा बताउनु भएको थियोे ।

पदाधिकारी निम्ना अनुसार रहेको छन् ।

अघ्यक्ष श्री रिम बाहादुर खत्री

उपाध्यक्ष श्री भिम बाहादुर खत्री
काेषाध्क्षयश्री नवीन डिसी
सचिव श्री खीमा वली
सदस्य श्री नन्दलाल खत्री
सदस्य श्री नाेखीराम वली
सदस्य श्री आमृिता खड्का
सदस्य श्री दिल बाहादुर बिक
सदस्य श्री भरत वली
सदस्य श्री बिर बाहादुर डाँगि
सदस्य श्री खडक खत्री
सदस्य श्री बिर बाहादुर डाँगि
सुकिदह सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लगायत सम्पूर्ण सबै पदाधिकारी लाई बागचौर नगरपालिका वडा नं १२ अध्यक्ष टिकाराम ओलि ले सफल कार्यकाल को शुभकामना समेत व्यक्त गर्नु भएको छ।