असोज २१ सल्यान, बागचौर नगरपालिका वडा नं८ को समंन्य र रानिपोखरी मेला ब्यबथापन को आयोजनामा परापुर्वकाल देखि संचालन हुँदै आएको बागचौर नगरपालिका वडा नं ८ कोटमौला रानीपोखरी सल्यानमा,रानीपोखरी मेलाको अवसर पारी असोज २५ गत्ते देखि असोज २७ गत्ते सम्म संचालन हुने बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्र पुरुष भलिबल प्रतियोगिता रास्टिय तथा स्थानीय कालाकारको बिजोड प्रस्तुती समेत राखिनेछ।

भलिबल प्रतियोगिताका लागि दर्ता समय पनि खुल्ला रहेको जानकारी गराउदछौं र अन्तिम दर्ता समय भनेको असोज २५ गत्ते बिहान १० बजे सम्म मात्र तोकिएको रानिपोखरी मेला ब्यबस्थापन समितिले बताएको हो।

बिस्तृत जानकारीका लागी: –
अध्यक्ष: लोकमान चन्द 📞 9857844972
संयोजक: खेमराज सुनार 📞9848087862,