२०८० आश्विन २० गते शनिबार 

सल्यानमा बस दुर्घटना  हुँदा  २ जनाको मृत्यु  भएको  छ ।

मृत्यु  हुनेमा तुलसीपुर  उ प न ६ कि सुमित्रा  सुनार  र सल्यान  त्रिवेणि गाउपालिका ६ कि अनिता बोहरा रहेको  जिल्ला प्रहरी  कार्यालय  सल्यानले जनाएको  छ । 


तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना  । कपुरकोट गाउपालिका ३ मुलपानी नजिकै  दुर्घटना  भएको हो ।१६ जना घाइते  भएको  जिल्ला  प्रहरी  कार्यालय सल्यानले जनाएको  छ  । घाइतेलाईलाइ प्रादेशिक  अस्पताल तुलसीपुर  पठाइएको  प्रहरीले जनाएको  छ ।