असोज १८,राष्ट्रिय संगीतकर्मी संघ सल्यानको  अध्यक्षमा चुडामणि पुन निर्वाचित हुनु भएको छ । बुधबार कपुरकोटमा सम्पन्न अधिवशेननले पुनको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको हो । 

जसको बरिस्ठ उपाध्यक्षमा हुकुम साही, प्रथम उपाध्यक्ष .तारा गिरि , उपाध्यक्ष कुल सिंह बि क,दिपसागर भण्डारी,महिला उपाध्यक्ष ओमसरा घर्ती, सचिव.पुनम, घर्ती,सह सचिव .खिमा बोहरा,कोषाध्यक्ष.कमल बुढामगर र सह कोषाध्यक्ष.कल्पना डाँगी रहनु भएको छ । 

यस्तै सदस्यहरुमा श्रीजना गिरी आशिष डिसी, शंकर बुढा,पबित्र रावत,सिम्रन आरसी,एमुना पुन, कुमार बुढा,प्रकाश बि क, राजु पुन र प्रेम चलाउने रहनु भएको छ । ४ पछि मनोनित गर्ने गरी २५ सदस्सीय कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष पुनले जानकारी दिनु भयो । 

अधिवेशनले  सात सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा भद्रसिङ बुढा, प्रकाश भण्डारी,सचेत साह,बामदेब अधिकारी ,शंकर के सी, शेर ब. पुन र खडक शाही रहनु भएको छ ।