सल्यान असोज ८,

सल्यान कपुरकोट गाउँपालिका३चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्मानित ३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्युभएको प्रहरी ले बताएको छ।
सिरियस घाईते एक जनाको उपचारको लागी दाङ पठाएकोछ। मृतकहरुको सनाखत हुन बाँकि।