१९ साउन ,सल्यान

डाक्टर गोबिन्द के.सी.ले भोली देखि ३ दिन सम्म जिल्ला अस्पताल सल्यानबाट सेवा दिने हुनुभएको छ ।
सल्यान जिल्ला अस्पतालमा रहेर बिरामी चेकजाँच गर्नका लागि डाक्टर गोविन्द के.सी. सल्यान आइपुग्नु भएको छ ।
भोलि साउन २० गते देखि २३ गते सम्म डाक्टर केसीले बिरामीहरुको चेकजाँच गर्ने बताइएको छ ।
अर्थोपेडिक सर्जन डाक्टर के.सीबाट हात खुट्टा भाचिएको मेजर तथा माइनर अप्रेशन, शरीर झमझमाउने, सुन्निने, गाठागुढी सिल्किने, बाथ युरिक एसिड, हड्डी खिइएको ढाड कम्मर दुख्ने समस्या भएका बिरामीहरुले सेवा लिन सक्नेछन