स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जनकल्या क्याम्पस थारमारे सल्यानमा चैत ५ गते तोकिएको निर्वाचनमा नेपाल विद्यार्थी संघले असुन्तुस्टी व्यक्त गर्दै आफ्नो मागहरु सम्बोधन नभएको भन्दै लगाएको ताला आज २०७९ साल फागुन २६ गते दिउँसो २ बजे सम्म त्रिभुवन बिश्व विद्यालयले मनोनयन दर्ता को लागि निर्धारण गरिएको समय सिमा समाप्त भए पछि एक बिग्यप्ती निकाल्दै तला खुलाएको छ।