साउन ३गते

गएराती ९ बजे देखि अवरुद्ध राप्ती राजमार्ग आज दिउँसो १ बजे बाट सुचारु भएको छ ।

राजमार्गको दाङ-सल्यान सडकखण्ड अन्तगर्त चोरखोला नजिकै पहिरो जाँदा अवरुद्ध भएको

सडक केहिबेर अघि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

गएराती ९ बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनिको जेसिबीले पन्छाएपछि

आज दिउँसो १ बजेपछि सडक सुचारु भएको र अहिले सबै किसमका सवारी साधन

आ-आफ्नो गन्तव्य तिर लागियो ईलाका प्रहरी कार्यलय कपुरकोट ले जानकारीदिएको छ।

बर्खा यम भएको ले जुनसुकै बेला पहिरो आउन सक्ने अनुमान गरिएको छ।