०३ असार २०७९ सल्यान ।
सल्यानमा आर्थिक अवस्था कमजोर भएर एक महिलालाई उपचारको लागी समस्या भएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं ३ थाराचौर निवासी पारिवारिक आर्थिक अवस्था कमजोर भएकी निर्मला के सी( डि सी ) क्यान्सर रोगबाट पीडित भएर उपचारको लागी समस्या भएको छ ।
आर्थिक अवस्था कमजोर भएकी क्यान्सर पीडित निर्मला लाई अहिले उपचार गर्नको लागि निर्मला बचाउ अभियान चलाएको सामाजिक अभियानता खिम राज डि सी ले बताएका छन ।
क्यान्सर पीडित निर्मलाको तत्काल उपचार गर्नु पर्ने डाक्टरले सुझाव दियका छन । उनी अहिले चितवनको क्यान्सर अस्पतालमा आर्थिक अभाव कारण छटपटाइ रहेको अर्का सामाजिक अभियानता मधु योगी ले बताएका छन ।
डाक्टरको सल्लाह अनुसार निर्मलाको तत्काल उपचार गर्नु पर्ने भएपनि अझै अस्पतालले मागेजति आर्थिक जम्मा हुन नसकेको अर्का अभियानता युवराज ओलीले बताएका छन ।
अभियान चलाएको दिन देखी अहिलेसम्म दुई लाख बहत्तर हजार चार सय सैतिस रुपैयाँ मात्र जम्मा भएको छ । उपचारको लागी अझै तीन लाख तीस हजारको आवस्यक रहेको अभियानता प्रेम डि सी ले बताएका छन ।
निर्मलाको उपचारको लागी आफुहरु निरन्तर काम गर्ने र यो अभियानमा जम्मा भएको सम्पुर्ण आय ब्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने र अहिलेसम्म सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाइ आभार सहित धन्यवाद ब्यक्त गरिएको अर्का अभियानता तारा देव डि सी ले बताएका छन ।
*# तपाईंको सहयोगले निर्मलाको ज्यान बचाउन सकिन्छ सेवा नै धर्म हो कूपया आफुले सकेजती सहयोग गरिदिनु होला । *# धन्यवाद *#
सहयोगी मनहरुको लागि:
पिडितको श्रीमानको खाता : GLOBAL IME BANK THARMARE BRANCH
: KHADKA BAHADUR DANGI
: P307010138
खाता :MUKTINATH BIKASH BANK THARMARE BRANCH
: KHADKA BAHADUR DANGI
: 04322300891932000001
सामाजिक अभियान्ताहरु :
खिमराज डि.सि : 9812880251
: 9847941641
तारादेब डि.सि. :9822987191
: 9842483303
मधु योगी :
प्रभाकर ओली :
युवराज ओली :
प्रेम डाँगी :
खुम राज डाँगी :
इन्द्र भण्डारी :
र उदय डाँगी :
मिडिया सहयोगी : कमल डाँगी ( रेडियो मध्यपहाड )
जनसाहारा अनलाइन : पुष्पा डि सी
Rojar online : बिरेन्द्र डि सी
नयाँ दूष्टी : भुम प्रकाश भण्डारी ( भुपिन )
diyo online : दिप सागर भण्डारी
gurasa online : झक्कु प्रसाद शर्मा
Recant khabar : HP मगर
र salyan press : खेम राज सुनार ।