चैत ७ गते नेशनल माईक्रोफाईनान्स लघुबित्ति बित्तिय संस्था लिमिटेड शाखा कार्यलय बागचौर सल्यान को समुह प्रमुख गोस्टी तथा आन्तरत्रिया कार्यक्रम बागचौरमा समपन्न भएको छ । प्रमुख अथिती बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी अतिथि बागचौर बजार ब्यवस्थापन समती अध्यक्ष हरिलाल डिसि खरिबोट बजार ब्यबस्थापन समिति अध्यक्ष खुम राज डिसि बागचौ प्रहरी बिट हवल्दार घनराज बस्नेत पत्रकार लगाएको अतिथिहरु को सहभागिता मा कार्यक्रम सुरु भएको थियोे उक्त प्रमुख अथिती ले ब्यानर पढेरक कार्यक्रम को उद्घाटन गर्नुभएको हो कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकी ले हामीहरु लाई ब्याबसायक गर्न को लागि सस्तो ब्याज दरमा छिटोछरितो पद्धति ले पैसा दिने भएको ले र गाउँ घरमा केहि गर्छु भन्ने युवायुवती लाई नि टेवा पुगेको बताउनु भुएको छ नेशनल माईक्रोफाईनान्स लघुबित्ति बित्तिय संस्था लिमिटेड शाखा कार्यलय बागचौर सल्यान को समुह प्रमुख गोस्टीमा शाखा प्रमुख ले संस्था को प्रगति विवरण प्रस्तुत गर्नु भएको हो उक्त कार्यक्रममा राम्रो व्यावसायिक समुह छनोट गरिएको छ जस्तै प्रथम आकाश नेशन महिला समुह कुमाख गाउँ पालिका ४ दोस्रो सिमल डांडा नेशन समुह बागचौर नगरपालिका ७ कोटबारा तेस्रो माछापुच्छ्रे नेशन दार्मा २ डल्सिङ उत्कृस्ट व्यावसायिक शोभा बोहरा कुमाख गा. पा ७ उत्कृस्ट बचत तर्फ भुमा कुमारी वलि दार्मा गा .पा २ डल्सिङं भएका छन् उहाँ हरु लाई समान सहित पुस्कार प्रदान गरिएको हो केन्द्रिय कार्यलय बाट आउनु भएको अनुगमन अधिकृत बिस्णु पन्थी ले आझै राम्रो गर्दै जानू होला भनी सबै समुह लाई धन्यवाद तथा शुभकामना दिनुभयो। समुह उक्त कार्यक्रम को सभाअध्यक्ष जानकी शाह ले गर्नु भएको थियो भने स्वागत मन्तव्य शाखा प्रमुख बम कृष्ण ओलि ले राखनु भएको हो र कार्यक्रम को संचालन रजनी केसि ले गर्नु भएको हो र कार्यक्रम र नेशनल माईक्रोफाईनान्स लघुबित्ति बित्तिय संस्था लिमिटेड शाखा कार्यलाई सफल बनाउनेतर्फ सहयोगि हरुलाई धन्यवाद दिदै कार्यक्रम समाप्न्न गर्नु भएको थियो ।